औषधि व्यवस्था विभागद्धारा फार्मेसी अधिकृत र फार्मेसी सहायकको नतिजा सार्वजनिक

4.3k
Shares

काठमाडौँ, २० चैत । औषधि व्यवस्था विभागले फार्मेसी अधिकृत र फार्मेसी सहायकको करारको अन्तिम नतिजा सार्वजनिक गरेको छ। नाम निकाल्न सफल भएकाहरुलाई ७ दिनभित्र नियुक्ति पत्र बुझ्न सम्पर्क गर्न भनिएको छ।

हेर्नुहोस् नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *