आईओएमद्धारा बी. फार्मेसी तेस्रो बर्षको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौँ, ७ फागुन । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले बी फार्मेसी तेस्रो बर्षको नतिजा सार्वजनिक गरेको छ । आर्इृओएमले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार आफ्ना सम्वन्धन प्राप्त ८ वटा कलेजबाट जम्मा ८५ जना विद्यार्थी उर्तीण भएका छन् ।
हेरौँ नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 