नर्सहरुलाई नेपालगञ्ज नर्सिङ क्याम्पसमा रोजगारीको अवसर

2.3k
Shares

काठमाडौँ, २ फागुन । नेपालगञ्ज नर्सिङ क्याम्पस प्रशासनले रिक्त भएको शिक्षण सहायक पदमा दरखास्त आवहान गरेको छ । क्याम्पसले एक बर्षका करारका लागि भन्दै रिक्त ६ पदका लागि दरखास्त आवहान गरेको हो । थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *