यी हुन् नवौँ तहमा नाम निकाल्ने चिकित्सक
काठमाडौँ, २५ माघ । लोकसेवा आयोगले गत साउन २८ र २८ मा लिएको स्वास्थ्य सेवा एकीकृत चिकित्सा समूह, उपस्वास्थ्य प्रशासक पद नवौँ तह खुल्ला तथा आन्तरिक तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
खुल्ला तथा समावेशी तर्फ कुल तीन जनाको कोटामा नौ जनाको नाम निस्किएको छ भने आन्तरिक प्रतिष्पर्धा तर्फ कुल ६ जनाको कोटामा पनि नौ जनाको नाम निस्किएको छ ।
हेरौँ नतिजा
खुल्ला तथा समावेशी तर्फ

आन्तरिक प्रतिस्पर्धातर्फ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



