चिकित्सक दर्ता प्रमाणपत्र(लाईसेन्स) परीक्षा १२ चैतमा
काठमाडौँ, २५ माघ । नेपाल मेडिकल काउन्सिलले यसबर्षको तेस्रो तथा अन्तिम चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा( लाइसेन्स परीक्षा) आगामी १२ चैतम ागर्ने भएको छ ।
काउन्सिलले आज सूचना प्रकाशित गर्दै परीक्षाको लागि आजैबाट अनलाईन फारम खुलिसकेको जानकारी समेत दिएको छ ।
२५ माघ देखि २५ फागुनसम्म फारम भर्न सकिने र २६ र २७ फागुनमा डबल दस्तुर तिरेर बुझाउन मिल्ने समेत जनाएकोछ । फारम अनलाईनबाट मात्रै भर्न सकिने समेत जनाएको छ ।
हेरौँ काउन्सिलको सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



