नर्स, एचए, ल्याव टेक्निसियन, सिएमए, अनमीलाई योजना आयोगको कार्यक्रममा काम गर्ने अवसर
काठमाडौँ, २४ माघ । राष्ट्रिय योजना आयोगको सचिवालय अन्तरगतको राष्ट्रिय विकास स्वयंसेवक सेवाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भई काम गर्न चाहनेहरुले सूचीकरण गरि आवेदन दिन सक्ने जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा सूचीकरण हुन पाईने सूचीमा बिएस्सी नर्सिङ, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट, अहेव( सिएमए) र अनमी उत्तीर्ण व्यक्ति छन् ।
सचिवालयले सूचीकरण हुनका लागि दस्तुर नलाग्ले र परिचालित हने स्वयंसेवकको सेवा सुविधा तोकिए बमोजिम हुने स्पष्ट पारेको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




I will want
what is the process of empolyee selection in planning commision
म पनि काम गर्न चाह्न्छु कता हो सम्पर्क गर्ने
Whats the process for it
How to apply
how can i join it?