स्वास्थ्य मन्त्रालयद्धारा करार सेवामा ७९ जना चिकित्सक छनौट(नतिजा सहित)

काठमाडौँ, २१ माघ ।  स्वास्थ्य मन्त्रालयले ७९ जना चिकित्सकलाई करार सेवामा काम गर्न सक्ने गरि छनौट गरेको छ । मन्त्रालयले कार्यविधि परिवर्तन गरि आज प्रकाशित गरेका नतिजामा यसपटक सत प्रतिशत अर्थात ७९ जना नै बैकल्पिक सूचिमा राखेको छ ।

मन्त्रालयले नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सर्भिसेज समूह आठौँ तहका चिकित्सक नियुक्ति गर्न गत मंसिर २२ देखि पुस ५ गतेसम्म अन्तरबार्ता लिएको थियो ।

मन्त्रालयका उपसचिव बाबुराम खनालले एक साता तोकिएको समयमा उत्तीर्ण चिकित्सक नआए बैकल्पिकलाई मौका दिने बताए । आज प्रकाशित सूचनामा उत्तीर्ण चिकित्सकलाई एक साता भित्र सम्पर्क गर्न भनिएको छ ।

नतिजा यस प्रकार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *