भक्तपुरमा चिकित्सक, नर्स र फर्मासिस्ट सहित विभिन्न पदमा ८१ जनालाई रोजगारीको अवसर
काठमाडौँ, १२ माघ । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सिनियर कन्सलटेन्ट, मेडिकल अधिकृत स्टाफनर्स, फर्मासिस्ट, ल्याव टेक्निसियन, रेडियोग्राफर लगायत विभिन्न पदमा ८१ जनाका लागि रोजगारी खुलेको छ ।
केन्द्रले एक बर्षे करार सेवामा ती पदमा दरखास्त आवहान गरेको हो । योग्यता पुगेको इच्छुक व्यक्तिले १५ दिन भित्रमा दरखास्त दिन भनिएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



