हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव टेक्निसियन, अहेव, अनमी, ल्याव असिटेन्ट गरी २४४ पदमा जागिरको अवसर
काठमाडौँ, ११ माघ । मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय सुर्खेतले हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव टेक्निसियन, अहेव, अनमी, ल्याव असिस्तेन्ट गरी २४४ पदमा करार सेवामा पदपूर्ति गर्ने भएको छ । आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिले पन्ध्र दिन भित्र दरखास्त दिन भनेको छ ।
थप जानकारीको लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Where we have to go for apply please give me address i want to apply
surkhet swasth nirdeshnalaya ma form apply garnu parchh. see notice.
I want know about this post