लोक सेवा आयोगद्धारा नर्सिङको परीक्षाफल प्रकाशित
काठमाडौँ, ५ माघ । लोक सेवा आयोगले लिएको पब्लिक हेल्थ नर्सिङको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
जसमा ३ हजार भन्दा बढीले नाम निकाल्न सफल भएका छन् । आयोगले पाँच वटै विकास क्षेत्रका क्षेत्रीय निर्देशनालयको नतिजा प्रकाशित गरेको छ ।
हेर्नुहोस् नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 