नर्सिङ लाईसेन्स परीक्षा २८ फागुनमा

48
Shares

काठमाडौँ, ४ माघ ।  नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षा ( लाईसेन्स परीक्षा) आगामी २८ फागुनमा हुने जनाएको छ ।

बीएस्सी नर्सिङ तथा पिसिएल नर्सिङ उत्तीर्ण भएकोले परीक्षामा सामेल हुन सक्ने भन्दै परिषद्ले १० माघ देखि ११ फागुन सम्म फारम वितरण मिति र दोव्वर दस्तुर तिरेर १८ फागुनसम्म फारम भर्न सक्ने जनाएको छ ।

थप जानकारीका लागि हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *