काठमाडौँ, २२ भदौ – रोल्पाको दुर्गम क्षेत्रमा बस्ने एक मिर्गौला रोगी महिलाले आर्थिक सहयोगको लागि सबैमा अनुरोध गरेकी छन् । ओत गाविस–८ की विनिता ओली...