डाक्टर, स्टाफनर्स, एनेस्थेसिष्ट एसिस्टेन्टर र ल्याव एसिस्टेन्टका लागि जागिरको अवसर

काठमाडौँ, २२ भदौ – जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले डाक्टर, स्टाफनर्स, एनेस्थेसिष्ट एसिस्टेन्टर ल्याव एसिस्टेन्ट पदमा करारमा पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालित सिओइएनसी कार्यक्रम अन्तर्गतका सेवाहरु २४ घण्टा सञ्चालन गर्नुपरेकोले दरखास्त मागिएको बताइएको छ । इच्छुकले १५ दिन भित्र दरखास्त हाल्न आवहान गरेको छ ।

हेर्नुहोस सूचना

nursing


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर