काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको गणना गर्ने भएको छ । काउन्सिलमा हालसम्म दर्ता भएका चिकित्सकको संख्याले बास्तविक तथ्यांक दिन नसकेको भन्दै काउन्सिलले गणना...