लोकसेवाद्धारा कम्युनिटी नर्सिङ प्रशासक नवौँ तहको नतिजा प्रकाशित

0
Shares

काठमाडौँ, २ पुस – लोकसेवा आयोगले महिला तथा खुल्ला कोटा तर्फको स्वास्थ्य सेवा पव्लिक हेल्थ नर्सिङ समुह नवौँ तह कम्युनिटी नर्सिङ प्रशासक पदको नतिजा प्रकाशित गरेको छ । त्यसैगरी मेसिसिन समूह फरेन्सिक मेडिसिन अधिकृत नवौँ तहको नतिजा समेत प्रकाशित गरी उत्तीर्ण भएकालाई पदस्थापनका लागि सिफारिस गरेको छ ।

कम्युनिटी नर्सिङ प्रशासक खुल्ला


कम्युनिटी नर्सिङ प्रशासक महिला


फरेन्सिक मेडिसिन अधिकृत

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *