लोकसेवा आयोगद्धारा मेडिकल तथा डेन्टल अधिकृतको नतिजा सार्वजनिक(उत्तीर्ण सूची सहित)

12.2k
Shares

 

काठमाडौँ, २ पुस – लोकसेवा आयोगले स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, आठौँ तह (प्रा.) मेडिकल अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले खुल्ला, महिला, आज, मधेशी, दलित, अपांग, पिक्षे समूहबाट उत्तीर्ण २०१ जना चिकित्सकलाई पदस्थापनका लागि सिफारिस गरेको छ ।

त्यस्तै डेन्टल सर्जन आठौँ तहमा उत्तीर्ण भएका ५ जनाका लागि पनि सिफारिस गरेको छ ।

को को भए सिफारिसमा पर्ने  ? हेर्नुहोस्

मेडिकल अधिकृत आठौँ तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

डेन्टल सर्जनआठौँ तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *