त्रिवि सेवा आयोगको तालिका : उप-प्राध्यापकको लिखित परीक्षा कहाँ कहिले ?

काठमाडौँ, ३० मंसिर – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका उपप्रध्यापकहरुको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी ७ पुस देखि प्रवेश पत्र वितरण र १७ पुस देखि परीक्षाको कार्यक्रम रहेको उल्लेख छ ।

हेरौँ तालिका

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *