मापदण्ड अनुसारको प्रमाणपत्र नपुगेपछि लिखित पास भएका ४ जना एचएको दरखास्त रद्ध

काठमाडौँ, २९ मंसिर – मापदण्ड अनुसारको प्रमाणपत्र नभएको भन्दै लोक सेवा आयोग पूर्वाञ्चलले लिखित परीक्षा पास गरी अन्तर्वार्ताका लागि छनौट भइसकेका चार जना हेल्थ असिसटेन्ट(एचए) पदका उम्मेद्धारहरुको दरखास्त रद्ध गरेको छ । उनीहरुको समावेशी समूहतर्फको प्रमाणपत्र तोकिएको मिति भन्दा पछि पेश भन्दै रद्ध गरेको आयोगले जनाएको छ ।

दरखास्त रद्ध हुने चार जना यसप्रकार छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *