सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक चित्र अंकित स्वास्थ्य सन्देश कुन देशमा कस्तो ? (फोटो फिचर सहित)

524
Shares

काठमाडौँ, २८ मंसिर – तोकिएको मापदण्ड (९० प्रतिशत भागमा)मा चित्र नछापिएको भएपनि अहिले नेपाली बजारमा विक्रीका लागि आउने प्राय सबै सुर्तीजन्य पदार्थको पयाकेटमा चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश उल्लेख भएको देखिन्छ ।

सुर्तीजन्य पदार्थको सेवनले खतरनाक रोगहरु लाग्न सक्छ भन्ने सन्देश दिन यस्ता रंगिन तस्विर सहितका सन्देश राखिएका हुन् । डरलाग्दो चित्र र सन्देश देखेरै प्रयोगकर्ताको मन परिवर्तन हुन्छ र प्रयोग गर्न छोड्छ वा सेवन गर्न लागेकाहरुलाई समेत मुड परिवर्तन गराई दिन्छ भन्ने नै हो ।

डव्लुएचओको फ्रेमवर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल( एफसीटीसी)ले सुर्ती जन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी उपाय चेतावनी मुलक चित्रअंकित स्वास्थ्य सन्देश नै भएको बताए अनुरुप नेपालमा मात्रै होइन यस्ता चित्रंअकित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने कानूनको व्यवस्था संसारका धेरै राष्ट्रहरुले प्रयोगमा ल्याएका छन् ।

हेरौँ कुन देशमा कस्तो व्यवस्था रहेछ ? सुर्तीजन्य पदार्थको प्याकेटमा कस्ता चित्र छापिँदो रहेछ ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *