यी हुन् स्वास्थ्य मन्त्रालय अन्तर्गत करार सेवामा काम गर्न छनौट भएका नवौँ तहका चिकित्सक
काठमाडौँ, २४ मंसिर – स्वास्थ्य मन्त्रालयले आफू अन्तर्गतका विभिन्न अस्पतालमा रिक्त नवौँ तहका विभिन्न समूहका चिकित्सक छनौट गरेको छ । गत बुधबार छनौटको नतिजा निकालेको मन्त्रालयले नियुक्तिका लागि सात दिन भित्र निवेदन पेश गर्न भनेको छ ।
मन्त्रालयले रिक्त सबै पदमा करार सेवामा नियुक्ति गर्न भन्दै मागेको आवेदनमा सम्पर्क राख्न आएकाहरुको गत ७ देखि १५ मंसिरसम्म अन्तर्बार्ता लिएको थियो ।
सो अन्तर्वार्तामा छनौट भएकाहरु यसप्रकार छन् ।











नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



