नवनियुक्त डीन जेपी अग्रवालद्धारा पदबहाली

काठमाडौँ, १९ मंसिर – नवनियुक्त डीन प्राडा जगदीश प्रसाद (जेपी) अग्रवालले पदबहाली गरेका छन् ।
डीनको कार्यालयमा तालाबन्दी लाएपछि उनले राष्ट्रिय चिकित्सा शिक्षा शास्त्र अध्ययन केन्द्र महेगो भवनको सेमिनार हलमा पदवहाली गरेका हुन् ।
सो समारोहमा आइओएमका प्राध्यापकहरु तथा अधिकांश चिकित्सकहरुको भने अनुपस्थिति थियो । पदबहाली पछि बोल्दै प्राडा अग्रवालले आफूले सबैलाई मिलाएर लैजाने बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



