सरकार र डा. गोविन्द केसी पक्षबीच बार्ता सम्पन्न, १२ वुँदे सहमति (पत्र सहित)

moe

काठमाडौँ, १८ मंसिर – सरकार र डा गोविन्द केसीपक्ष बीच १२ बुँदे सहमति भएको छ । यद्धपी डा केसीले भोलि विहान साढे नौ बजे आमरण अनसन तोड्नेछन् ।

शिक्षामन्त्रालयमा भर्खरै सम्पन्न बार्तामा १२ वुँदे समझदारी भएको सरकारी टोलीका सदस्य डा सेनेन्द्रराज उप्रेतीले जनाए । ‘डा केसीसंग पटक पटक छलफल गरी यो सहमतिमा पुगेका हौँ ।अब भोलि विहान सहमतिपत्रमा हस्ताक्षर गर्ने र अनसन तोड्ने कार्यक्रम बनेको छ ।’

यसअघि आजै मात्र त्रिविले डा केसीले भनेकै व्यक्ति प्राडा जेपी अग्रवाललाई डीनमा नियुक्त गरेको थियो । यो नियुक्तिसंगै अनसन तोड्ने विश्वास गरिएको थियो ।

१२ बुँदे सहमति पत्रको खाका यस्तो छ 

gkc

gkc1

gkc3

gkc2

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *