फार्मेसी काउन्सिलद्धारा लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौँ, १८ मंसिर – नेपाल फार्मेसी काउन्सिलले शनिबार (आज) लिएको फार्मासिस्ट र फार्मेसी असिस्टेन्टको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
केही बेर अघि प्रकाशित नतिजा अनुसार फार्मेसी असिस्टेन्टमा ४६.१ प्रतिशत र फार्मासिस्ट ३९.५ उत्तीर्ण भएका छन् । परीक्षामा डिप्लोमा इन फार्मेसीमा ५२५ र बी फार्मेसीमा ३०९ जना सहभागी भएका थिए ।
परीक्षाको नतिजा यसप्रकार छ ।
फार्मासिस्ट :

फार्मेसी असिस्टेन्ट :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



