एमबीबीएस तर्फ पहिलेको नतिजामा त्रुटी रहेको भन्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले फेरी निकाल्यो नतिजा (नतिजा सहित)

0
Shares

काठमाडौँ, १८ मंसिर – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिन डीनको कार्यालयले गत १५ मंसिरमा प्रकाशित गरेको नतिजामा त्रुटि रहेको भन्दै शनिबार पुन अर्को नतिजा प्रकाशित गरेको छ ।

प्रतिष्ठानले अघिल्लो पटक कोडिंग गर्दा प्राविधिक त्रुटिले गलत नतिजा निस्किएको भन्दै त्यसलाई सच्याएको जनाएको छ । सच्यााइएको नतिजा यसप्रकार छ ।

patan-mbbs

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *