लोकसेवा आयोगद्धारा सातौ तहका मेडिकल रेकर्डर अधिकृत, फार्मेसी अधिकृत र फिजियोथेरापिष्ट लिखित परीक्षाको नतिजा प्रकाशित

2.1k
Shares

काठमाडौँ, १३ मंसिर – लोकसेवा आयोगले गत चैतमा लिएको स्वास्थ्य सेवा समूह मेडिकल रेकर्डर अधिकृत सातौ तह, फार्मेसी अधिकृत सातौ तह, फिजियोथेरापिष्ट सातौ तह (खुल्ला तथा समावेशी) तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा यसप्रकार छ ।

मेडिकल रेकर्डर अधिकृत -सातौ तह (खुल्ला तथा समावेशी)

medical-recorder

फार्मेसी अधिकृत सातौ तह (खुल्ला तथा समावेशी)

farmeshi

फिजियोथेरापिष्ट सातौ तह (खुल्ला तथा समावेशी)

phijiyo-therapist

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *