एमबीबीएस उत्तीर्ण छ जना चिकित्सक सहित सात जनालाई रोजगारीको अवसर

0
Shares

काठमाडौँ, ११ मंसिर – उपत्यका भित्रका विभिन्न अस्पतालमा काम गर्नका चाहने एमबीबीएस उत्तीर्ण डाक्टरका लागि जागिरको अवसर खुलेको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान बालरोग विभागद्धारा सञ्चालित चाइल्ड हेल्थ रिसर्च प्रोजेक्टका लागि ६ जना मेडिकल अफिसर र एक जना मुख्य अनुसन्धान सहायक आवश्यक भएको बताइएको छ । इच्छुक योग्य व्यक्तिले २४ मंसिर भित्र दरखास्त दिन समेत भनिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

medical-officer

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *