लोकसेवाको नतिजा : यी हुन् जन स्वास्थ्य अधिकृत पद (सातौँ तह)मा नाम निकाल्ने ४८ जना

8.8k
Shares

काठमाडौँ, १० मंसिर – लोकसेवा आयोगले गत चैतमा सञ्चालित स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन उपसमूह, जनस्वास्थ्य अधिकृत सातौँ तहको आन्तरिक तथा खुल्ला प्रतिस्पर्धा तर्फ लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

खुल्ला तर्फ २२ पदका लागि ६२४ जनाले परीक्षा दिएका थिए । जसमा ३७ जना छनौट भएका छन् । त्यस्तै आन्तरिक तर्फ ८ पदका लागि ६२४ जनाले परीक्षा दिएकामा अन्तरबार्ताका लागि ११ जना छनौट भएका छन् ।

नाम निकाल्नेहरु यसप्रकार छन् :

खुल्ला तथा समावेशी तर्फ

lok1

lok2

आन्तरिक तर्फ

lok3

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *