लोकसेवा आयोगद्धारा नर्सिङ अधिकृत सातौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ, ४ मंसिर – लोक सेवा आयोगले गत चैत २८ र २९ गते सञ्चालन गरेको स्वास्थ्य सेवा जनरल नर्सिङ समूह नर्सिङ अधिकृत पद सातौँ तह आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
खुल्ला तर्फ कुल ३६ सिटका लागि लिइएको परीक्षामा १ हजार ६०९ जना सहभागी थिए । अन्तर्वार्ताका लागि भने आयोगले ९४ जनाको नाम प्रकाशित गरेको छ ।
त्यस्तै आन्तरिक तर्फ कुल ११ पदका लागि १५ जनाको नाम निस्किएको छ ।
हेरौँ लिखितमा नाम निकाल्नेहरुको सूची
खुल्ला तथा समावेसी प्रतिस्पर्धामा नाम निकाल्नेहरु :




आन्तरिक प्रतिस्पर्धामा नाम निकाल्नेहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



