यी हुन् लोकसेवा पास गरी सरकारी सेवामा प्रवेश गर्न सफल २९७ जना हेल्थ असिस्टेन्ट

काठमाडौँ, २८ कात्तिक – लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाले स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह, पाँचौ तह हेल्थ असिष्टेण्ट वा सो सरह पदको नतिजा प्रकाशित गरेको छ ।
आयोगका अनुसार कुल अंकका आधारमा सो पदमा माग भएका २९७ जनाका लागि स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



