फार्मेसी अधिकृत सहित २५ जनालाई आपूर्ति व्यवस्था विभागमा रोजगारीको अवसर

5.6k
Shares

काठमाडौँ, २६ कात्तिक – स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले फार्मेसी अधिकृत( सातौँ तह), खरीद अधिकृत लगायत विभिन्न ६ पदमा २५ जना कर्मचारी करारमा लिने भएको छ । महाशाखाले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

थप जानकारीका लागि हेरौँ विज्ञापन

aapurti-bivag

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *