एमबीबीएस उत्तीर्ण ७९ जना डाक्टरलाई स्वास्थ्य मन्त्रालयमा अवसर

5.0k
Shares

काठमाडौँ, २४ कात्तिक – स्वास्थ्य मन्त्रालयले मातहतका स्वास्थ्यसंस्थामा रिक्त चिकित्सक पदपूर्ति गर्न ७९ जना मेडिकल अधिकृत ( आठौँ तह) करारमा लिने भएको छ ।

बुधबार सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका व्यक्तिले १५ दिन भित्रमा दरखास्त दिन आवहान गरेको छ । मेडिकल अधिकृतका लागि न्यूनतम योग्यता एमबीबीएस उत्तीर्ण हुनुपर्ने उल्लेख छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचनाmbbs

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *