मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत र क्लिनिकल नर्स सहित १९ जनालाई रोजगारीको अवसर
काठमाडौँ, २० कात्तिक – स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले आठौँ तहको मेडिकल अधिकृत, सातौँ तहको जनस्वास्थय अधिकृत, छैटौँ तहको क्लिनिक नर्स सहित विभिन्न पदमा १९ जना कर्मचारी करारमा लिने भएको छ ।
शनिबार प्रकाशित सूचना अनुसार आगामी योग्यता पुगेका व्यक्तिले सात दिन भित्र दरखास्त दिन भनिएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



