लोकसेवाले लिएको मेडिकल अधिकृत पदको परीक्षामा ३७२ जनाले लिकाले नाम (सूची सहित)
काठमाडौँ, १९ कात्तिक – लोकसेवा आयोगले गत चैतमा सञ्चालित स्वास्थ्य सेवा समूह जनरल हेल्थ सर्भिसेज उपसमूह तर्फको मेडिकल अधिकृत आठौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
कुल रिक्त २१९ पदका लागि लिइएको परीक्षामा १ हजार ७७६ जना सहभागीता जनाएको थिए । जसमध्ये लिखित परीक्षामा ३७२ जनाको नाम निस्किएको छ ।
नाम निकाल्न सफल परीक्षार्थीहरु यसप्रकार छन्


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



