नवौँ तहमा रहेर काम गर्न १५० जना डाक्टरलाई अवसर

8.8k
Shares

काठमाडौँ, १८ कात्तिक – स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थाहरुमा रिक्त रहेका १५० जना चिकित्सकलाई करारमा पदपूर्ति गर्ने भएको छ ।

मन्त्रालयले अन्तरबार्ताबाट छनौट गर्ने नवौँ तहका चिकित्सकहरुमा मेडिसिन, सर्जरी अर्थोेपेडिक सर्जरी , जनरल सर्जरी, रेडियोलोजी, प्याथोलोजी, एनेस्थेसियोलोजी, डेटिष्ट्री, प्याडियाट्रिक्स, मेडिकल जनरलिष्ट लगायतका १२ वटा विभिन्न विषयमा छन् ।
१५ दिन भित्र दरखास्त दिन आवहान गरि मन्त्रालयले आइतबार सूचना जारी गरेको छ ।

हेरौँ सूचना

karar

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “नवौँ तहमा रहेर काम गर्न १५० जना डाक्टरलाई अवसर

  1. यस्तो दोश्रो दर्जा को कर्मचारी भएर को जान्छ काम गर्न? पिउन ले नटेर्ने नवौ तह! बरु तहबिहिन भने हुन्छ! बरु अर्को समचार लेखी रहनुस, भ्याकेन्सी माग्दा नि डाकटर जागिर खान आएनन भन्ने!
    सक्छ भने लोक सेबा खोलोस न सरकार ले ! यो करार को नाममा बेइज्जती नगरोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *