चिकित्सक नर्स तथा प्यारामेडिक्सलाई ललितपुर र सप्तरीमा अवसर
काठमाडौँ, ५ कात्तिक – एनआइएमएसटी कलेज ग्वार्को ललितपुर, युनिक कलेज राजबिराज सप्तरी र ग्लोबल हस्पिटल ललितपुरमा चिकित्सक, नर्सिङ तथा प्यारामेडिक्सहरुका लागि रोजगारीको अवसर छ ।
शुक्रबार नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना अनुसार प्रशिक्षक(बीएन, बीएस्सी नर्सिङ)८ जना, लेक्चरर ( एमएन एमएस्सी नर्सिङ) २ जना, मेडिकल अधिकृत केही, एचए केही, स्टाफ नर्स केही , रेडीयोलोजिष्ट केही संख्यामा माग गरिएको छ ।
सूचनामा तीनवटै संस्थाको फोन नं दिइएको छ र एक साता भित्र दरखास्त दिन भनिएको छ ।
हेर्नुहोस विज्ञापन
I want to apply i h a d passed HA i hav experience