महाराजगञ्ज क्याम्पसमा उपप्राध्यापक र शिक्षण सहायक पदमा अवसर
काठमाडौँ, २ कात्तिक – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा उपप्राध्यापक र शिक्षण सहायक पदमा रोजगारीको अवसर छ ।
क्याम्पसले ६ महिने करारमा नियुक्ति गर्नुपर्ने भन्दै एनाटोमी विषयका उपप्रध्यापक र बीएसएलपी विषयमा शिक्षण सहायक चाहिएको जनाएको छ । योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन फारम बुझाउन सक्ने सूचनामा जनाइएको छ ।
हेरौँ सूचना
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 





