फोहोर र किटाणु भगाउन यसरी धुनुपर्छ हात ? ( फोटो र भिडियो सहित )

एजेन्सी – आज १५ अक्टोबर विश्व हात धुने दिवस । विश्व स्वास्थ्य संगठन डव्लुएचओले यसबर्ष दिवसको नारा ‘हात धुने बानी बसालौँ ‘ भन्ने तय गरेको छ । डव्लुएचओका अनुसार आज एक सय भन्दा बढी मुलुकमा २० करोड भन्दा बढी मानिसले यो दिवसमा सहभागी हुँदैछन् ।

यसैबीच डव्लुएचओले आम मानिसको हात धुने परम्परागत तरिका प्रति सन्तुष्ट नभएको जनाएको छ । उसले परम्परागत तरिकाले हात धुदा किटाणुहरु नमर्ने दावी समेत गरेको छ ।

उसले हातमा सावुन लगाएर २० सेकेण्ड घोटेर पानी पखाल्दैमा हात सफा नहुने भन्दै उसले सफा गर्न र किटाणु भगाउन वा मार्नका लागि ६ तरिका अपनाउन सुझाव दिएको छ ।

हेरौँ कसरी धुनुपर्दो रहेछ हात ? फोटो र भिडियोमा

hand wash photo

भिडियो :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *