स्वास्थ्यका नवौँ तथा एघारौँ तहमा रिक्त ४५१ पदमा बढुवाको अवसर
काठमाडौँ, २८ असोज – लोक सेवा आयोगले स्वास्थ्य सेवा समूह तर्फ नवौँ तथा एघारौँ तहमा रिक्त रहेको कुल ४५१ वटा पदमा बढुवाको लागि दरखास्त आवहान गरेको छ ।
आयोगले कार्यसम्पादन मुल्यांकनका आधारमा नवौँ तथा एघारौँ गरि १८० दरवन्दीमा र २७१ वटा दरवन्दीमा खुल्ला आन्तरिक तथा समावेशी प्रक्रियाका आधारमा बढुवा गर्ने गरि दरखास्त मागेको छ ।
परीक्षाको मिति, परीक्षाको किसिम, दरखास्त दिने अन्तिम समय, शुल्क लगायतका विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्न सक्नु हुनेछ वा तलको सूचना हेर्न सक्नुहुनेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



















