यी हुन् लोक सेवा परीक्षा पास गरी आयुर्वेद सहायकको जागिर पाउन सफल
काठमाडौँ , २० असोज – लोकसेवा आयोग मध्यमाञ्चालले स्वास्थ्य सेवा तर्फ आयुर्वेद सहायक कबिराज पद पाँचौको नतिजा प्रकाशित गरेको छ । आज प्रकाशित नतिजा अनुसार पाँच जना सफल भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 