
काठमाडाँै, १८ असोज – लोकसेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा जनरल नर्सिग समूह पाचौँ तह स्टाफ नर्स समूहको अन्तबार्ताको नतिजा प्रकाशित गरेको छ । कुल १३१ दरबन्दीका लागि लिइएको अन्तबार्ताको हिजो प्रकाशित नतिजामा को को छनौट भए ?
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्