लोकसेवा आयोगद्धारा १३१ जना नर्सलाई स्थायी जागिरका लागि छनौट (नतिजा सहित)

- नेपाली हेल्थ

lok-sewa1

काठमाडाँै, १८ असोज – लोकसेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा जनरल नर्सिग समूह पाचौँ तह स्टाफ नर्स समूहको अन्तबार्ताको नतिजा प्रकाशित गरेको छ । कुल १३१ दरबन्दीका लागि लिइएको अन्तबार्ताको हिजो प्रकाशित नतिजामा को को छनौट भए ?

 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

 


Facebook Comment


थप समाचार