त्रिविले खोज्यो कार्डियोथोरासिक र इन्टरनल मेडिसिन अध्ययन गराउने प्राध्यापक

1.0k
Shares

काठमाडौँ, ३ असोज – त्रिवि सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थानमा रिक्त प्राध्यापक र उपप्राध्यापकमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।

सोमबार प्रकाशित सूचना अनुसार प्राध्यापक पदका लागि कार्डियोथोरासिक विषय र सहप्राध्यापक पदका लागि इन्टरनल मेडिसिन (ग्यास्टोइन्टेरोलोजी विषयका लागि दरखास्त आवहान गरेको हो ।

सूचनामा योग्यता पुगेका नेपालीले २१ कात्तिक भित्र र दोव्वर दस्तुर तिरि २८ कात्तिकसम्म फारम भर्न सकिने उल्लेख छ ।

kardiyo-doctor

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *