न्याम्समा खुल्यो डीएम र एमसीएचको भर्ना

1.9k
Shares

काठमाडौँ, ३० भदौ – चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान न्याम्सले डीएम र एमसिएच तहको अध्ययनका लागि भर्ना खोलेको छ । न्याम्सले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका चिकित्सकलाई दरखास्तको आवहान समेत गरेको छ ।

न्याम्समा डीएम मेडिकल अंकोलोजी,डीएम कार्डियोलोजी, डीएम हेपाटोलोजी, डीएम ग्यास्टोलोजी, डीएम नेफ्रोलोजी, एमसीएच टिभिएस, एमसीएच युरोलोजी, युरोसर्जरी, एमसीएच बर्न र प्लास्टीक सर्जरी लगायतका विषयमा भर्ना खोलेको हो ।

dm-mch

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *