लोकसेवा आयोग मध्यमाञ्चलद्धारा हेल्थ असिष्टेन्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ, २३ भदौ – लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले गत १ जेठमा लिएको स्वास्थ्य समूह हेल्थ असिस्टेन्ट पद पाँचौ तहको खुल्ला तथा आन्तरिक तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
कुल ३४५ सिटका लागि लिएको परीक्षामा खुल्ला तर्फ १३२३ जना सहभागी थिए । तर अन्तरबार्ताका लागि ४६३ जनाको नाम प्रकाशित गरेको छ । आन्तरिक तर्फभने १०३ पदका लागि माग भएपनि १२ जनाको मात्रै नाम प्रकाशित भएको छ ।
खुल्ला तर्फ
आन्तरिक तर्फ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 























