लोकसेवा पूर्वाञ्चल : हेल्थ असिष्टेन्टको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौँ, १५ भदौ – लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाले गत जेठ १ मा लिएको स्वास्थ्य सेवा समूहको हेल्थ असिष्टेन्ट पद पाँचौ तहको आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट लिएको लिखित परीक्षाको नतिजा आज प्रकाशित गरेको छ ।
खुल्ला तर्फ कुल २९७ पदका लागि लिएको परीक्षामा १ हजार २०८ जनाले परीक्षा दिएका थिए । तर अन्तरबार्ताका लागि भने ५७७ जना छनौट भएका छन् । उता आन्तरिक तर्फबाट पदपूर्ति गर्नुपर्ने ९२ पदका लागि लिएको परीक्षामा पनि १ हजार २०८ जनाले सहभाीता जनाएका थिए तर अन्तबार्ताका लागि भने १८ जना मात्रै छनौट भएका छन् ।
हेर्नुहोस लिखित परीक्षाको नतिजा
आन्तरिक प्रतिस्पर्धा :
खुल्ला प्रतिस्पर्धा :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




















