नवनियुक्त स्वास्थ्य मन्त्री थापाद्धारा पदबहाली

काठमाडौँ, १० भदौ – कांग्रेसबाट छानिएका स्वास्थ्य मन्त्री गगन थापाले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
सपथ ग्रहण पछि मन्त्री थापाले ११.१५ मा स्वास्थ्य मन्त्तालय पुगी पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



