नेपाल मेडिकल कलेजमा नर्सिङ फ्याकल्टी सहित अन्य कर्मचारीको माग

5.0k
Shares

काठमाडौँ, ४ भदौ – नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा नर्सिङ फ्याकल्टी ४ सहित अन्य कर्मचारीहरुको माग भएको छ । कलेजले ६ ६ महिनामा करार सकिने गरि प्राविधिक तथा अप्राविधिक कर्मचारी भर्ना गर्न खोजेको हो । इच्छुक व्यक्तिले ७ दिन भित्र सम्पर्क गर्न समेत कलेजले आग्रह गरेको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

NMC!

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *