लोकसेवा आयोगद्धारा स्तरबृद्धि भई तह मिलान भएका नौ जनालाई सिअहेवमा बढुवा

काठमाडौँ, १ भदौ – लोकसेवा आयोगले स्तरबृद्धि भई तह मिलान भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका नौ जना कर्मचारीलाई पाँचौँ तहमा बढुवा गरेको छ । गत ३१ साउनको निर्णय अनुसार बढुवा हुनेहरु निम्नानुसार छन् ।

kavre badhuwa


Leave a Reply

Your email address will not be published. Required fields are marked *