लोक सेवा मध्यपश्चिम : डेन्टल हाइजिनिष्ट पदको लिखित परीक्षामा ४ जनाको नाम
काठमाडौँ, ३२ साउन – लोक सेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतले गत २३ बैशाखमा लिएको स्वास्थ्य सेवा डेन्टिष्ट्री उपसमूह , डेन्टल हाइजिनिष्ट पद पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
खुल्ला र महिला गरि दुई पदका लागि लिइएको परीक्षामा ११ जनाको सहभागीता थियो । लिखित परीक्षामा भने ४ जनाको नाम निस्किएको छ ।
को कोले निकाले नाम हेर्नुहोस् :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




