लोक सेवा आयोग सुदूरपश्चिम : कविराज र ल्याव टेक्निसियनको नतिजा निस्कियो
काठमाडौँ, २९ साउन – लोक सेवा आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयले गत २४ र २६ बैशाखमा स्वास्थ्य सेवा समूह, आयुर्वेद उपसमूह तर्फ आयुर्वेद सहायक/कविराज पाँचौ तहको खुल्ला तथा आन्तरिक प्रतियोगिता अन्तर्गतको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
सोही दिन भएको स्वास्थ्य सेवा ल्याव टेक्निसियन पदको लिखित परीक्षाको नतिजा समेत प्रकाशित गरेको छ ।
हेर्नुहोस नतिजा
ल्याव टेक्निसियन पद :
आयुर्वेद सहायक / कविराज (खुल्ला)
आयुर्वेद सहायक/कविराज पाँचौ तह (आन्तरिक प्रतियोगिता)
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 






