लोकसेवा आयोगको परीक्षा : पूर्वाञ्चलमा १८ जनाले ल्याव टेक्निसियनमा नाम निकाले (नाम सूचीसहित)

काठमाडौँ, २७ साउन – लोक सेवा आयोग, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाले गत २६ बैशाखमा लिएको स्वास्थ्य सेवा मेडिकल ल्याव टेक्नीसियन समूह जनरल मेडिकल ल्याव टेक्निसियन उपसमूह अन्तर्गत ल्याव टेक्निसियन पदको पाँचौ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । पाँच पदका लागि मागिएको परीक्षामा २५५ जनाले सहभागीता जनाएका थिए । आयोगले भने १५ जनाको नाम प्रकाशित गरेको छ ।

यस्तै गत २६ गते आयोग पूर्वाञ्चलले लिएको मेडिकल ल्याव टेक्निसियन जनरल उपसमूह अन्तर्गत पाँचौ तहको परीक्षामा ३ जनाले नाम निकालेका छन् । रिक्त १ पदका लागि मागिएको दरखास्तमा २५५ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ३ जनाको नाम छनौट गरेको हो । उनीहरुको अन्तर्वार्ता ३१ भदौका लागि तोकिएको छ ।

lab1 copy

lab2

lab3 copy

तपाँईहरुले नतिजा त हेर्नुभयो अनि हाम्रो फेसबुक पेज लाइक गर्नुभयो ? छैन भने कृपया सहज सूचना तथा समाचारका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहुन अनुरोध छ । त्यसका लागि यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर समेत पेज लाइक गर्न सक्नुहुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *